सर्लाहीमा चट्याङ लागेर बालिकाको मृत्यु, दुई जना घाइते

३० भदौ, सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बागमती नगरपालिका–४ गोले टोलमा चट्याङ लाग्दा १२ वर्षीया दिना मोक्तानको मृत्यु भएको छ । घाइते अवस्थामा अस्पताल पुर्‍याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको …