त्रिपुरेश्वर घट्ना,रमेश रावल भन्छन्-‘प्रधानमन्त्री र ट्राफिक प्रमुखले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’

काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातका चालक दावा लामाले आफ्नै गाडीमा आगो लगाएको घटनाप्रति राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारको चर्को आलोचना गरेको छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा जेनजी रमेश रावलले उक्त घटनाप्रति सरकारसँग जवाफ मागेका छन् । ‘यो देशका युवा, महिलाहरू दिनप्रतिदिन किन आफूलाई जलाउँदैछन् ? यो सरकारसँग जवाफ छ कि […]