काठमाडौं- आफूलाई जेन-जी अभियन्ता बताउँदै आएका सुधन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र ऊर्जामन्त्री एवम् उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन् । उनले बालेन र कुलमानलाई मिलाएकाले अब राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताका लागि आफू सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेको बताएका छन्। उनले बालेन र कुलमानको एकतापछि […]