आइभोरी कोस्ट, सेनेगल र दक्षिण अफ्रिका फिफा विश्वकप २०२६ मा छनोट

२९ असोज, काठमाडौं । फिफा विश्वकप अफ्रिकी छनोटको अन्तिम दिन आइभोरी कोस्ट, सेनेगल र दक्षिण अफ्रिकाले विश्वकप २०२६ का लागि आफ्नो स्थान सुरक्षित गरेका छन् । सेनेगलले घरेलु मैदानमा माउरिसानियालाई ४-० ले हराउँदै समूह बी मा …