राष्ट्रपतिसँगको वार्तामा को-को पुगे जेनजी प्रतिनिधि ?

३० असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच वार्ता सुरु भएको छ । गत सोमबारको लागि तय भएको वार्ता राष्ट्रपति पौडेल बिरामी भएपछि स्थगित भएको थियो । आज साढे ५ बजेपछि वार्ता चलिरहेको हो । वार्तामा प्रधानमन्त्री …