दसैँको टीकाको दिन कहाँ पर्ला पानी ? तराईमा सफा, हिमाल र केही पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

भोलि बुधबार विजयादशमीको दिन टीका लगाउन र आफन्त भेट्न यात्रा गर्नेहरूका लागि देशका अधिकांश क्षेत्रमा मौसम अनुकूल रहने पूर्वानुमान छ। तर हिमाली भूभाग तथा कोशी र गण्डकी प्रदेशका केही पहाडी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाको कात्तिक ४ गतेको विवरणअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक […]