महानवमीमा मात्रै खुल्ने तलेजु भवानीको दर्शन गर्न भक्तजनको लाइन (तस्बिरहरू)

महानवमीका दिन वर्षमा एकपटक मात्रै सर्वसाधारणका लागि खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानीको दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ।