बक्यौता नतिरेका ६ उद्योगकाे विद्युत काटियाे

बक्यौता नतिर्ने अरु उद्योगकाे पनि क्रमशः लाइन काट्दै जाने र पैसा तिरेकाे अवस्थामा तत्कालै लाइन जाेड्ने प्राधिकरणले बताएको छ।