काठमाडौ । भारतको असम राज्यस्थित गुवाहाटीको लाचित नगरमा रहेको होटल बिलास इनमा सोमबार राति गोली चल्दा महिलासहित पाँच जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन्। राति करिब ९ बजे भएको घटनामा होटल सञ्चालक हेलेना भराली, उनका छोरा देबर्षि कश्यप र नारायण दाससहित पाँच जनाको मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनामा दुई महिलासहित […]