काठमाडौं। पोखराबाट प्रहरीले सात जना जुवाडे पक्राउ गरेको छ। पोखरा महानगरपालिका-१६ माथिल्लो दिपमा जुवा खेलिरहेका व्यक्ति नगदसहित पक्राउ परेको प्रहरी उपरीक्षक नवीन कार्कीले बताए। मंगलबार अपराह्न साढे ४ बजे जुवा खेलिरहेको सूचना पाएपछि वडा प्रहरी कार्यालय बगरको टोली पुगेको थियो। उनीहरूको साथबाट २ लाख ९५ हजार ६७५ रुपैयाँ बरामद भएको कार्कीले बताए। तिहारको समयमा जुवा […]