दैनिक १५/२० मिनेट व्यायाम गरेमा ढाड दुख्दैन (भिडिओ)

ढाड दुख्नुको विभिन्न कारणबाट जोगिने भनेको व्यायाम नै हो। दैनिक १५ देखि २० मिनेट व्यायाम गर्‍यो भने ढाडको समस्या कहिल्यै आउँदैन। मैले बिरामीलाई यही भनेको हुन्छु। तर प्राय: बिरामीहरू व्यायाम नै गर्दैनन्।