सरकारले घोषित मितिमै चुनाव गराउनुपर्छ : डीपी अर्याल
१० कार्तिक, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताएका छन् ।
आज भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले मुलुकलाई सही निकास दिन चुनाव बाहेक अरू विकल्प नभएको …