रूसले युक्रेनविरुद्धको युद्धमा प्रतिबन्धित क्रुज मिसाइल प्रयोग गरेको खुलासा

१४ कात्तिक, काठमाडौं । रूसले युक्रेनविरुद्धको युद्धमा घातक क्रुज मिसाइल प्रयोग गरेको खुलेको छ । रूसले पछिल्ला महिनाहरूमा युक्रेनविरुद्धको युद्धमा घातक ९एम७२९ मिसाइल प्रयोग गरेको युक्रेनी अधिकारीहरूले बताएका हुन् । यही घातक ९एम७२९ मिसाइलको गोप्य विकास गरेको …