माओवादी र नेकपा एससहित आठ पार्टीबीच आज एकता हुँदै, दिउँसो १ बजे भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन

पार्टी एकताको लागि आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।