नेपाल एयरलायन्सको अध्यक्षमा विक्रम राई

काठमाडौँ। नेपाल वायुसेवा निगमको सञ्चालक समिति अध्यक्षमा विक्रम राई नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले नवनियुक्त अध्यक्ष राईलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएकी छन्। कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकाल तिहारमा सकिएपछि निगम नेतृत्वविहीन थियो। यसअघि राई सञ्चालक समितिको उपाध्यक्षको भूमिकामा थिए। प्रधानमन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक […]