त्रिभुवन विमानस्थलमा लक्षित यात्रुलाई विशेष ट्रली

१० मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलमा यात्रु सेवा सहज, सुरक्षित र आरामदायी बनाउने उद्देश्यले विशेष ट्रली सेवा सञ्चालनमा ल्याइएको छ । विमानस्थल आन्तरिक प्रस्थान कक्ष तथा आगमन क्षेत्रमा सञ्चालन गरिएको यस सेवाबाट विशेषगरी …