२३ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बाल्न रोक लगाएको छ ।
महानगरको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिककजन्य वस्तु र फोहर बालेमा १० हजार रुपैयाँ जरिबाना गर्ने चेतावनी दिएको छ …