लुटपाट गर्नेहरूको भिडियो सार्वजनिक गरेर कास्की प्रहरीले भन्यो– संलग्नको नाम, ठेगाना, सम्पर्क भए उपलब्ध गराउनुहोस्
२३ र २४ भदौमा भएको जेन–जी प्रदर्शनका क्रममा तोडफोड, आगजानी र लुटपाटजस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिको पहिचानमा कास्की जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ ।