१३ महिनापछि ओलीजीले प्रधानमन्त्री छाड्नुहुन्छ, देउवाजी आउनुहुन्छ : डा. खड्का

२८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन कायमै रहने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘१३/१४ महिनापछि सम्माननीय प्रधानमन्त्री ओलीजीले छोड्नुहुन्छ र …