गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा सुशासन कायम गर्न भ्रष्टाचारविरुद्ध अभियान सञ्चालनको आवश्यकता औँल्याएका छन् । उनले सरकारले भ्रष्टाचार विरुद्धको अभियान नचलाउँदासम्म देशमा सुशासन सम्भव नहुने स्पष्ट पारे । प्रेस सेन्टर नेपाल गुल्मीले आज सदरमुकाम तम्घासमा पत्रकार भेटघाट आयोजना गरेको थियो । सो पत्रकार भेटघाटमा उनले वर्तमान […]