निर्वाचन सुरक्षाः झापा, उपत्यका र हिमाली जिल्ला संवेदनशील

RajdhaniDaily.com | काठमाडौं । निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्ला संवेदनशील क्षेत्रका रूपमा देखिएका छन् । -