हिमाली क्षेत्रको निर्वाचन दोस्रो चरणमा गर्ने परिस्थिति निर्माण हुनसक्छ : सिलवाल
२० माघ, काठमाडौं । नेकपा एमालेका नेता नवराज सिलवालले हिमाली क्षेत्रमा दोस्रो चरणमा निर्वाचन गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कानुन समाजले मंगलबार विज्ञहरूसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले मौसम लगायतको …