इण्डो नेपाल टी–२ च्यापिम्यनसीप : उद्घाटन खेलमा आसाम विजय

झापा– पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘कोशी पाथीभरा इन्डो–नेपाल टी–२ क्रिकेट च्याम्पियनसिप’ आजदेखि झापाको भद्रपुरमा सुरु भएको छ । भद्रपुर क्रिकेट क्लबको आयोजनामा भद्रपुर–८ स्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट मैदानमा भएको उद्‌घाटन खेलमा भारतको राइनोल्याण्ड क्रिकेट एकेडेमी आसामले जीएचसीए काठमाडौँलाई ४२ रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आसाम १८।१ ओभरमा अलआउट […]