काठमाडौं – नेकपा (एमाले)का सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउछन् भन्ने भ्रम पाल्न नहुने बताएका छन्। रवि बालेन गठबन्धनपछि धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै बस्नेतले गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तिव्र गतिमा घट्ने दाबी गरेका छन्। ‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो। रविजस्तो बिवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण […]