दुई थान पेस्तोलसहित तीनजना पक्राउ

काठमाडौँ। काठमाडौँको बाफलबाट सीएफ-९८ दुई थान पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरी आज (सोमबार) सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १५‚ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकास शाही, लेटाङ ४‚ मोरङका २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौँ महानगरपालिका १३‚ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका […]