समानुपातिक सूचीमा अभिजात वर्गको कब्जा

प्रतिनिधिसभाको विघटनसँगै आगामी २१ फागुनका निम्ति तोकिएको निर्वाचनको कार्यक्रम आरम्भ भएको छ । उम्मेदवार मनोनयनको कार्यक्रम अन्तर्गत दलहरूले समानुपातिक सूची निर्वाचन आयोगमा पेश गरेका छन् । प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेको नेपालले एक …