पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

२५ पुस, काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले शुक्रबारदेखि पहिलो चरणमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रभावितका रुपमा उद्योग रहेको क्षेत्र नवलपरासी पश्चिम, खानी रहेको क्षेत्र पाल्पा, रुपन्देहीस्थित देवदह नगरपालिकाका स्थानीयबासी र वैदेशिक रोजगारमा …