लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी गर्न नसकेको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार सरकारले समीक्षा अवधिमा निर्धारित लक्ष्यको ८१.७५ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य राखेकोमा पुस मसान्तसम्म ७ खर्ब ११ अर्ब २१ करोडको लक्ष्य तय गरेको थियो […]