काठमाडौं – राइजिङ स्टार्स महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतलाई ७९ रनको चुनौती दिएको छ । थाइल्यान्डको बैंकस्थित मनकोक मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले ७८ रन बनाएको हो । १८ ओभर खेल्दा सबै विकेट गुमाएको नेपालले ७८ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक २२ रन बनाइन् भने रवि पोदार […]