नेपालको संविधान, २०७२ ले राज्यका संरचनालाई संघ, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरेको छ। स्थानीय प्रकृतिका कामको अभिभारा स्थानीय सरकारको र अन्तरपालिका समन्वय गर्ने जिम्मेवारी प्रदेश तहको हो भने राष्ट्रियस्तरका कामहरूको जिम्मा संघीय सरकारको हो। आउँदो २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुन लागेको छ। तर, उम्मेदवारहरूले स्थानीय, प्रदेश र संघीय सरकारले गर्ने काम […]