यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी

RajdhaniDaily.com | काठमाडौं । काठमाडौं उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा रहेको छ । -