भारी मतान्तरले विजयी भए प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्वमा भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा रहेका लिलामणि गौतमले ३ हजार १७ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो । अब […]