शेयर बजारमा सुस्तता : कारोबार ६ महिनायताकै न्यून, लगानीकर्ता ‘पर्ख र हेर’ अवस्थामा

नयाँ सरकार गठनसँगै शेयर बजारमा सुस्तता आएको छ । रास्वपा सरकार गठनको एक महिना बढी भइसकेको छ । तर शेयर बजारमा भने चमक आउन सकेको छैन । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा करिब ६ महिनायताकै न्यून रकमको सेयर कारोबार भयो । दिनभर २ अर्ब ९३ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भयो । यसले बजारमा […]