एमाले अध्यक्ष केपी ओली पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले गण्डुस्थित निवासबाट पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार आज बिहानै विशेष टोली खटिएर ओलीलाई नियन्त्रणमा लिएको हो। पक्राउको कारणबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन, तर उच्चस्तरीय अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाइएको छ। ओलीलाई पक्राउ गरेसँगै उनको निवास आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ भने […]