२४ भदौलाई कार्की आयोगले कम आँक्यो, अब झन् के होला ?

१६ चैत, काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले अपूरो प्रतिवेदन दियो । आयोगले २३ गतेको घटनाको अनुसन्धान गरी दोषि किटान मात्र गरेन उनीहरूलाई कुन कसुरमा …