काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका साधनको भाडा बढाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिसँगै यातायात व्यवस्था विभाग नयाँबानेश्वरले सवारी साधनको भाडा वृद्धि गरेर लागु गर्ने तयारी गरेको हो। भाडा बढेको पुष्टि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले गरेका छन् । सिटौलाले दिएको जानकारीअनुसार सार्वजनिक यातायातको भाडा […]