मलेसियामा सेक्युरिटी गार्डको कामका लागि जान लागेका सप्तरीका एक युवासँग तीन लाख रुपैयाँ माग्ने म्यानपावर कम्पनीका कर्मचारी पक्राउ परेका छन्। अजयकुमार यादव सँग अतिरिक्त रकम मागिएको उजुरीपछि शनिबार काठमाडौंको कोटेश्वरस्थित ग्राण्ड स्विट जब का एक कर्मचारीलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। घटनामा रामजी यादव को सचिवालयको सक्रियतामा ‘स्टिङ अपरेसन’ सञ्चालन गरिएको बताइएको छ। मन्त्रीका स्वकीय […]