मिराजको दल घोषणामा देखिएको दुर्लभ दृश्य: इन्द्रजितको मौन प्रदर्शन

प्लेकार्डमा ‘जेनजी आन्दोलनमा गोली चलाउनेमाथि छानबिन कहिले?’, ‘नि:शुल्क शिक्षा, उपचार र रोजगारीको व्यवस्था’, ‘प्रत्यक्ष राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री’ लगायतका माग राखेका थिए।