मकवानपुर दुर्घटना: गर्भवती श्रीमतीसहित ६ जना गुमाएका अवधेशको घर पुगे धमला

सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको हाइस दुर्घटनामा गर्भवती श्रीमती, तीन छोरी र दुई भाइसहित परिवारका ६ सदस्य गुमाएका अवधेश यादवको घरमा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका अध्यक्ष ऋषि धमला पुगेका छन्। शनिबार अवधेशको घर पुगेका धमलाले शोकसन्तप्त परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्। उनले दुर्घटनामा ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण […]