गाईघाटको बरुवा बसपार्र्कमा विश्वकर्मा मन्दिर शिलान्यास

उदयपुर । त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ । उदयपुर सुनचाँदी व्यवसायी संघको पहलमा निर्माण हुन लागेको मन्दिरको शनिबार एक समारोहबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले शिलान्यास गर्नुभएको हो । सुनचाँदी व्यवसायी तथा विश्वकर्मा समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर निर्माण गर्न लागिएको संघले जनाएको […]