नागरिक बचाउ दल दर्ताका लागि आयोगमा निवेदन, सभापति माधव खतिवडा [नामसहित]

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल नाम राखेर निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ। झापाका माधवप्रसाद खतिवडा (माधव कल्पित) को अध्यक्षतामा आइतबार २७ सदस्यीय केन्द्रीय समितिसहित दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गरिएको हो। सभापति खतिवडाका अनुसार सबै प्रक्रिया पूरा गरी आइतबार नै दल दर्ताका लागि सनाखत गर्न पार्टीका सदस्यहरु आयोग पुगेका […]