काठमाडाैं। देशका प्रमुख राजनीतिक दलहरु आगामी निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा गइसकेका छन् । सबै काम हुदाँ हुँदै पनि निर्वाचनको विषयमा संशय भने अझै कायमै रहेकाे हाे। सरकारदेखि निर्वाचन आयोग र दलहरु समेत चुनावतिर लाग्दा पनि किन अझै आंशका व्यक्त भइरहेकाे छ त ? आयोगमा निर्वाचन प्रयोजनकै लागि सोमबारसम्म प्रतिनिसभाको निर्वाचन प्रयोजनका […]