यौनांग अस्पष्ट थियो, पिसाब चुहिएर शरीर नै गन्हाउन थाल्यो

जन्मँदा उनी छोरी थिइनन् । छोरो पनि थिएनन् । के थिए त ? यौनाङ्ले त्यसको स्पष्ट जवाफ दिदैनथ्यो । त्यसमाथि अर्को दुःख थपिएको थियो, पिसाब चुहिने । उनी हुर्कँदै गए, पिसाब चुहिने समस्या यथावत रह्यो। …