धनुषा। पञ्चमी जनकपुरस्थित जानकी मन्दिर परिसरमा धुमधामका साथ मनाइएको छ। मिथिलाको प्राचीन राजधानी जनकपुरमा भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न भएको छ। त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा विवाह पञ्चमी पर्व मनाइन्छ। त्रेतायुगमा मिथिलाका राजा जनककी छोरी सीताको स्वयंवरका लागि सर्त स्वरूप राखिएको शिव धनुषलाई अयोध्याका राजा […]