शेयर बजारमा १९ अंककाे गिरावट, ३ अर्ब ३६ करोड ६२ लाखकाे काराेबार

काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार १९ दशमलव ४३ अंकले घटेकाे छ। सेयर कारोबार भएका मध्ये २ सय १४ वटा कम्पनीको सेयर मूल्य घटेको हाे। अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेसँगै नेप्से घटेर २ हजार ५ सय २८ दशमलव १६ अंकमा पुगेको छ। नेप्सेमा सोमबारको तुलनामा मंगलबार कारोबार रकम पनि […]