कारागारभित्रको परिश्रम, बाढीपीडितलाई मल्हम

२३ भदौ, भरतपुर । अग्ला पर्खाल, फलामे ढोका, ढोकामा ताला र सुरक्षाकर्मीको निगरानी। समग्रमा बाहिरी दुनियाँका लागि एउटा अलग संसार। प्राय: कारागारहरूको बाहिरी दृश्य लाग्छ। चितवन जिल्ला कारागार, भरतपुरको भित्र दृश्य भने केही भिन्न छ। यहाँका …