घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट

२९ असोज, काठमाडौं । अफ्रिकी मुलुक घानाले कमोरोसलाई १-० ले पराजित गर्दै समूह आई मा शीर्ष स्थानमा रहेर फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। घानाको जितमा मोहम्मद कुडुसले ४७औं मिनेटमा गरेको एकमात्र …