पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण आज मंगलबार कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा वा हिमपात हुन सक्छ। दिउँसो कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक […]