नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन्। विराटनगर र चितवनबीचको खेल मध्याह्न साढे १२ बजे सुरु हुने तालिका छ। कर्णाली र जनकपुरबीचको खेल साँझ ५ बजे हुनेछ। सोमबार भएको उद्घाटन […]