काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जनताका समस्या र माग सङ्कलन गरी समाधानका लागि पहल गर्ने उद्देश्यले भोलि कात्तिक ७ गतेदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। अभियान मङ्सिर २५ गतेसम्म चल्नेछ। अभियानअन्तर्गत प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसमक्ष मागपत्र र ज्ञापनपत्र बुझाइने पार्टीले जनाएको छ। त्यस्तै, देशका विभिन्न […]